काठमाडौं । सेयर बजार परिसूचक नेप्से आज ३४ दशमलव २९ अंकले बढेकोे छ ।
यो सँगै परिसूचक २ हजार ९ सय ५७ दशमलव ७५ विन्दुमा पुगेको छ । आज ३ सय ३२ कम्पनीको ५ करोड १२ लाख ३० हजार ३ सय ४० कित्ता सेयर किनबेच हुँदा २३ अर्ब ४३ करोड ५ लाख ८१ हजार १ सय ५० रुपैयाँको कारोबार भएको छ ।
यस दिन नेप्से इन्डेक्स १ दशमलव १७ प्रतिशत, सेन्सेटिभ इन्डेक्स १ दशमलव ६३ प्रतिशत, फ्लोट इन्डेक्स १ दशमलव २८ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स १ दशमलव ५६ प्रतिशत गिरावट आएको छ ।
FACEBOOK COMMENTS