काठमाडौं । प्रि–ओपन सेसनमा नेप्से सूचक १६ दशमलव ३८ अंकले बढेको छ । यससँगै सूचक ३०१७ दशमलव २९ विन्दुमा आएको छ ।
यस सेसनमा ४ करोड ५९ लाख भन्दा बढीको सेयर कारोबार हुँदा १ सय १९ कम्पनीको १ लाख १० हजार ७ सय ६४ कित्ता सेयर कारोबार भएको छ ।
कुल ६८ कम्पनीको भाउ बढेको छ भने ३० वटाको मूल्य घटेको छ । यो सेसनमा कुल ६ सय १६ वटा कारोबार भएको छ ।
FACEBOOK COMMENTS