काठमाडौं । सेयर बजार परिसूचक नेप्से आज ४ दशमलव ८५ अंकले बढेको छ ।
यो सँगै परिसूचक २ हजार ६ सय ६८ दशमलव १७ विन्दुमा पुगेको छ ।
आज २ सय ९४ कम्पनीको ८ करोड ३ लाख १२ हजार ६ सय ८५ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ७६ करोड १५ लाख १२ हजार ७ सय ६ रुपैयाँको कारोबार भएको छ ।
FACEBOOK COMMENTS