काठमाडौं । प्रिओपन सेसनमा नेप्से सूचक ० दशमलव ०९ विन्दुले घटेको छ ।
यससँगै सूचक २६६८ दशमलव ०८ विन्दुमा आएको छ । यस अवधिमा ६ लाख ५८ हजार रुपैयाँ भन्दा बढीको सेयर कारोबार हुँदा २३ कम्पनीको १ हजार ३ सय १२ कित्ता सेयर कारोबार भएको छ ।
यस सेसनमा ७ कम्पनीको भाउ बढेको छ भने १५ वटाको मूल्य घटेको छ । यो सेसनमा कुल ३५ वटा कारोबार भएको छ ।
FACEBOOK COMMENTS