काठमाडौं । प्रि–ओपन सेसनमा नेप्से सूचक १ दशमलव २६ विन्दुले बढेको छ । यससँगै सूचक २६३१ दशमलव ९८ अंकमा आएको छ ।
यस अवधिमा ७८ लाख ८९ हजार रुपैयाँ भन्दा बढीको सेयर कारोबार हुँदा ५५ कम्पनीको १२ हजार ३ सय ६६ कित्ता सेयर कारोबार भएको छ ।
यस सेसनमा २३ कम्पनीको भाउ बढेको छ भने २६ वटाको मूल्य घटेको छ । यो सेसनमा कुल १ सय ९ वटा कारोबार भएको छ ।
FACEBOOK COMMENTS