काठमाडौं । प्रि–ओपन सेसनमा नेप्से सूचक ० दशमलव ९३ विन्दुले बढेको छ । यससँगै सूचक २५७७ दशमलव ४३ अंकमा आएको छ ।
यस अवधिमा २७ लाख ६ हजार रुपैयाँ भन्दा बढीको सेयर कारोबार हुँदा २९ कम्पनीको ४ हजार १३६ कित्ता सेयर कारोबार भएको छ ।
यस सेसनमा १० कम्पनीको भाउ बढेको छ भने १५ वटाको मूल्य घटेको छ । यो सेसनमा कुल ५५ वटा कारोबार भएको हो ।
FACEBOOK COMMENTS