काठमाडौं । प्रि–ओपन सेसनमा नेप्से सूचक २ दशमलव ३३ विन्दुले बढेको छ । यससँगै सूचक २५८३ दशमलव ९४ अंकमा आएको छ ।
यस अवधिमा २ करोड ८६ लाख ६६ हजार रुपैयाँ भन्दा बढीको सेयर कारोबार हुँदा ४३ कम्पनीको ४५ हजार ३ सय ६६ कित्ता सेयर कारोबार भएको छ ।
यस सेसनमा १८ कम्पनीको भाउ बढेको छ भने २३ वटाको मूल्य घटेको छ । यो सेसनमा कुल ७७ वटा कारोबार भएको हो ।
FACEBOOK COMMENTS