काठमाडौं । प्रि–ओपन सेसनमा नेप्से सूचक ० दशमलव १५ विन्दुले घटेको छ । यससँगै सूचक २५८६ दशमलव ०८ अंकमा आएको छ ।
यस अवधिमा ३७ लाख ४९ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार हुँदा ३५ कम्पनीको ५ हजार ३ सय ५४ कित्ता सेयर कारोबार भएको छ ।
यस सेसनमा १६ कम्पनीको भाउ बढेको छ भने १७ वटाको मूल्य घटेको छ । यो सेसनमा कुल ८१ वटा कारोबार भएको हो ।
FACEBOOK COMMENTS