काठमाडौं । प्रि–ओपन सेसनमा नेप्से सूचक ९ दशमलव ५३ विन्दुले बढेको छ । यससँगै सूचक २६०१ दशमलव ०९ अंकमा आएको छ ।
यस अवधिमा ७ करोड ३३ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार हुँदा ४४ कम्पनीको १ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ ।
यस सेसनमा २९ कम्पनीको मुल्य बढेको छ भने १४ वटाको मूल्य घटेको छ । यो सेसनमा कुल ८३ वटा कारोबार भएको हो ।
FACEBOOK COMMENTS