काठमाडौं । प्रि–ओपन सेसनमा नेप्से सूचक ३ दशमलव २६ विन्दुले बढेको छ । यससँगै सूचक २६५६ दशमलव ४९ अंकमा आएको छ ।
यस अवधिमा २९ लाख ७९ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार हुँदा ५० कम्पनीको ३ हजार ८ सय ३८ कित्ता सेयर कारोबार भएको छ ।
यस सेसनमा २४ कम्पनीको भाउ बढेको छ भने ४९ वटाको मूल्य घटेको छ । यो सेसनमा कुल १ सय १७ वटा कारोबार भएको हो ।
FACEBOOK COMMENTS