काठमाडौं । प्रि–ओपन सेसनमा नेप्से सूचक १६ दशमलव ५८ विन्दुले बढेको छ । यससँगै सूचक २६५१ दशमलव ६७ अंकमा आएको छ ।
यस अवधिमा १ करोड ७४ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार हुँदा ७१ कम्पनीको २७ हजार ५ सय ८६ कित्ता सेयर कारोबार भएको छ ।
यस सेसनमा ३९ कम्पनीको भाउ बढेको छ भने २३ वटाको मूल्य घटेको छ । यो सेसनमा कुल १ सय ३१ वटा कारोबार भएको हो ।
FACEBOOK COMMENTS