काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक १ दशमलव ६३ विन्दुले घटेको छ । यससँगै सूचक २६४२ दशमलव ३० अंकमा आएको छ ।
यस अवधिमा १ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार हुँदा ६५ कम्पनीको १५ हजार ६ सय २१ कित्ता सेयर कारोबार भएको छ ।
यस सेसनमा २८ कम्पनीको भाउ बढेको छ भने २८ वटै मूल्य घटेको छ । यो सेसनमा कुल १ सय ४६ वटा कारोबार भएको हो ।
FACEBOOK COMMENTS