काठमाडौं । प्रि–ओपन सेसनमा नेप्से सूचक ४ दशमलव ६४ विन्दुले बढेको छ । यससँगै सूचक २६६२ दशमलव ४१ अंकमा आएको छ ।
यस अवधिमा ८ करोड ९२ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार हुँदा ८५ कम्पनीको ८५ हजार २ सय ८१ कित्ता सेयर कारोबार भएको छ ।
यस सेसनमा ४७ कम्पनीको भाउ बढेको छ भने २७ वटाको मूल्य घटेको छ । यो सेसनमा कुल २ सय ३९ वटा कारोबार भएको हो ।
FACEBOOK COMMENTS