काठमाडौं । प्रि–ओपन सेसनमा नेप्से सूचक २ दशमलव २९ विन्दुले बढेको छ । यससँगै सूचक २६९७ दशमलव ५१ अंकमा आएको छ ।
यस अवधिमा ४ करोड ९४ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार हुँदा ७२ कम्पनीको ९७ हजार १ सय ६६ कित्ता सेयर कारोबार भएको छ ।
यस सेसनमा ३२ कम्पनीको भाउ बढेको छ भने ३४ वटाको मूल्य घटेको छ । यो सेसनमा कुल १ सय ५४ वटा कारोबार भएको हो ।
FACEBOOK COMMENTS