काठमाडौं । प्रि–ओपन सेसनमा नेप्से सूचक ३ दशमलव २९ विन्दुले बढेको छ । यससँगै सूचक २६८७ दशमलव १६ अंकमा आएको छ ।
यस अवधिमा १ करोड ६१ लाख लाख ५९ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार हुँदा ६८ कम्पनीको २६ हजार ७ सय २० कित्ता सेयर कारोबार भएको छ ।
यस सेसनमा ३४ कम्पनीको भाउ बढेको छ भने २६ वटाको मूल्य घटेको छ । यो सेसनमा कुल १ सय ४७ वटा कारोबार भएको हो ।
FACEBOOK COMMENTS