काठमाडौं । प्रि–ओपन सेसनमा नेप्से सूचक १ दशमलव ६९ विन्दुले घटेको छ । यससँगै सूचक २७३८ दशमलव ९० अंकमा आएको छ । यस अवधिमा ५० लाख ६८ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
यस सेसनमा ८१ कम्पनीको ७ हजार ६ सय कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल १३५ वटा कारोबार भएको छ ।
FACEBOOK COMMENTS