काठमाडौं । प्रि–ओपन सेसनमा नेप्से सूचक ६ दशमलव १६ विन्दुले बढेको छ । यससँगै सूचक २६२९ दशमलव ७३ विन्दुमा आएको छ ।
यस अवधिमा ५६ लाख ४५ हजार रुपैयाँ भन्दा बढीको सेयर कारोबार हुँदा ८१ कम्पनीको १० हजार ७ सय ७५ कित्ता सेयर कारोबार भएको छ ।
यस सेसनमा ५२ कम्पनीको भाउ बढेको छ भने १८ वटाको मूल्य घटेको छ । यो सेसनमा कुल १ सय ६० वटा कारोबार भएको छ ।
FACEBOOK COMMENTS