काठमाडौं । प्रि–ओपन सेसनमा नेप्से सूचक २० दशमलव ७६ विन्दुले बढेको छ । यससँगै सूचक २७८६ दशमलव ६५ अंकमा आएको छ ।
यस अवधिमा १ करोड ८२ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार हुँदा १ सय १ वटा कम्पनीको ४४ हजार ६ सय ७२ कित्ता सेयर कारोबार भएको छ । यस सेसनमा कुल २ सय ९७ वटा कारोबार भएको हो ।
FACEBOOK COMMENTS