काठमाडौं । सेयर बजार परिसूचक नेप्से आज ४९ दशमलव १५ अंकले बढेको छ ।
यो सँगै परिसूचक २ हजार ८ सय १५ दशमलव ०४ विन्दुमा पुगेको छ ।
आज ३ सय कम्पनीको २ करोड ६ लाख ९९ हजार ७ सय ८० कित्ता सेयर किनबेच हुँदा ११ अर्ब ३९ करोड २४ लाख १ हजार ८ सय १५ रुपैयाँको कारोबार भएको छ ।
यस दिन नेप्से इन्डेक्स १ दशमलव ७७ प्रतिशत, सेन्सेटिभ इन्डेक्स २ दशमलव १२ प्रतिशत, फ्लोट इन्डेक्स १ दशमलव ९६ प्रतिशत सेन्सेटिभ फ्लोट इन्डेक्स २ दशमलव २९ प्रतिशतले बढेको छ ।
FACEBOOK COMMENTS