काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक ० दशमलव ६१ विन्दुले बढेको छ । यससँगै सूचक २८४८दशमलव ९१ अंकमा आएको छ ।
९२ लाख ८४ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
५० कम्पनीको ९ हजार ३ सय ९८ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल ९९ वटा कारोबार भएको हो । २२ कम्पनीको मूल्य बढ्दा २२ वटाकै भाउ घटेको छ । बाँकी कम्पनीको मूल्यमा भने कुनै पनि उतारचढाव भएको छैन ।
FACEBOOK COMMENTS