काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक १ दशमलव ६० विन्दुले बढेको छ । यससँगै सूचक २८२२ दशमलव ७४ अंकमा आएको छ । ९४ लाख ६० हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
५१ कम्पनीको ११ हजार ४ सय ३७ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल १ सय १९ वटा कारोबार भएको हो । २१ कम्पनीको मूल्य बढ्दा २५ वटाको भाउ घटेको छ ।
FACEBOOK COMMENTS