काठमाडाैं । आज नेप्से २० दशमलव ६८ अकंले घटेर २७५१ दशमलव ४२ बिन्दुमा कायम भएको छ । आज ३११ कम्पनीको १ करोड ५० लाख ९४ हजार कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ३७ करोडको सेयर कारोबार भएको हो ।
आज बैंकिङ समूहको ० दशमलव ४४ प्रतिशत, विकास बैंक समूहको ० दशमलव ७३ प्रतिशत, फाइनान्स समूहको ० दशमलव ७० प्रतिशत, होटल तथा पर्र्यटन समूहको ० दशमलव ९९ प्रतिशतसहित १२ वटै उपसूचक घटेका छन् ।
FACEBOOK COMMENTS