काठमाडाैं । प्रि ओपन सेसनमा नेप्से सूचक १ दशमलव ०७ विन्दुले घटेको छ ।
यससँगै सूचक २७१८ दशमलव १३ अंकमा आएको छ । १ करोड ९४ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ४९ कम्पनीको ३५ हजार ३ सय ५९ कित्ता सेयर कारोबार भएको छ ।
यो सेसनमा कुल १ सय २० वटा कारोबार भएको हो ।
FACEBOOK COMMENTS