काठमाडौं । आज नेप्से २१ दशमलव ६३ अकंले घटेर २७१४ दशमलव ८५ बिन्दुमा कायम भएको छ ।
आज ६ अर्ब ८३ करोड ६६ लाख ४० हजार ४०७ दशमलव ५९ रुपैयाँ बराबरकाे सेयर कारोबार भएको छ । ट्रेडिङबाहेक बाँकी सबै समूहका सूचक घटेका छन् ।
आज ३ सय १६ कम्पनीको १ करोड ३९ लाख ७४ हजार भन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ५८ करोड ६६ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा हिमालयन रिइन्सुरेन्स अग्रस्थानमा रहेको छ ।
FACEBOOK COMMENTS