काठमाडौं । आज नेप्से सूचक ७ दशमलव ६६ विन्दुले घटेर २६९७ दशमलव ०४ अंकमा पुगेको छ । आज ३ सय १३ कम्पनीको ८२ लाख ३७ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ४ अर्ब ३४ करोड रुपैयाँभन्दा कमको कारोबार भएको छ ।
२ कम्पनी सकारात्मक सर्किट लेबलनजिक कारोबार भएका छन् ।
३२ करोड ११ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा हिमालयन रिइन्सुरेन्स अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा घलेम्दी हाइड्रोपावर र नेपाल पुनर्बिमा कम्पनी परेका छन् ।
FACEBOOK COMMENTS