काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक २ दशमलव १८ विन्दुले घटेको छ । यससँगै सूचक २६७९ दशमलव ९६ अंकमा आएको छ । ३७ लाख २१ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
यो सेसनमा कुल ६३ वटा कारोबार भएको छ ।
४५ कम्पनीको ५ हजार ७ सय ४३ कित्ता सेयर कारोबार भएको हाे ।
FACEBOOK COMMENTS