काठमाडौं । सेयर बजार परिसूचक नेप्से आज १२ दशमलव ३८ अंकले धटेको छ ।
यो सँगै परिसूचक २ हजार ६ सय ६९ दशमलव ३८ विन्दुमा पुगेको छ ।
आज ३ सय १२ कम्पनीको ९५ लाख ९९ हजार ३ सय ४३ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ५६ करोड १३ लाख १३ हजार २ सय ८२ दशमलव ७७ रुपैयाँको कारोबार भएको छ ।
कारोबार रकममा नेपाल पुनर्बिमा कम्पनी अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः हिमालयन रिइन्सुरेन्स र सिन्धु विकास बैंक परेका छन् ।
FACEBOOK COMMENTS