काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक ४ दशमलव २३ विन्दुले घटेको छ ।
यससँगै सूचक २६१० दशमलव ४५ अंकमा आएको छ । प्रि ओपन सेसनमा ३३ कम्पनीको ११ सय सय ६३ कित्ता सेयर कारोबार भएको छ । ६ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
यो सेसनमा कुल ३९ वटा कारोबार भएको हो । १० कम्पनीको मूल्य बढ्दा २३ वटा भाउ घटेको छ ।
FACEBOOK COMMENTS