प्रि -ओपन सेसनमा नेप्से सूचक १२ अंकले बढ्याे
कर्पोरट खबर
11:04 am, मंगलबार, चैत १२, २०८१
काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक १२ दशमलव ०८ विन्दुले बढेको छ । यससँगै सूचक २६५२ दशमलव ८७ अंकमा आएको छ । प्रि ओपन सेसनमा तीन लाख ४६ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
४७ कम्पनीको ४ हजार ४ सय सय ३७ कित्ता सेयर कारोबार भएको छ ।यो सेसनमा कुल ८५ वटा कारोबार भएको हो ।
FACEBOOK COMMENTS