काठमाडौं । प्रि -ओपन सेसनमा नेप्से सूचक १ दशममलव ६७ विन्दुले घटेको छ ।
याे सँगै नेप्से सूचक २६६१ दशममलव ६३ अंकमा आएको छ । १ करोड १६ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ५२ कम्पनीको २० हजार ४ सय ५३ कित्ता सेयर कारोबार भएको छ ।