काठमाडाैं । प्रि -ओपन सेसनमा २६६१ दशममलव ६३ अंकमा आएको नेप्से सूचक १२ बजे आसपासमा २७ सय अंकमा आएको छ ।
याे समाचार तयार हुँदा सम्म नेप्से ४७ दशममलव ४८ विन्दुले बढेकाे छ ।
Corporate Khabar
FACEBOOK COMMENTS