प्रि-ओपन सेसनमा नेप्से सूचक घट्यो
कर्पोरट खबर
11:12 am, मंगलबार, चैत १९, २०८१
काठमाडाैं । प्रि -ओपन सेसनमा नेप्से सूचक १ दशमलव ५२ विन्दुले घटेको छ ।
यससँगै सूचक २६९१ दशमलव ५९ अंकमा आएको छ ।
११ लाख ३६ रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ४३ कम्पनीको १२ सय ४७ कित्ता सेयर कारोबार भएको छ ।



FACEBOOK COMMENTS