काठमाडौं । प्रि -ओपन सेसनमा नेप्से सूचक ० दशमलव १८ विन्दुले बढेको छ ।
यससँगै सूचक २७०० दशमलव २३ अंकमा आएको छ । १९ लाख ५८ रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ३० कम्पनीको ३ हजार १ सय ९४ कित्ता सेयर कारोबार भएको छ ।
Corporate Khabar
FACEBOOK COMMENTS