प्रि -ओपन सेसनमा नेप्से सूचक घट्यो
कर्पोरट खबर
10:58 am, सोमबार, चैत २५, २०८१
काठमाडौं । प्रि -ओपन सेसनमा नेप्से सूचक १ दशमलव ३० विन्दुले घटेको छ ।
यससँगै सूचक २७०२ दशमलव ०९ अंकमा आएको छ । ३१ लाख २१ रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
३६ कम्पनीको ५ हजार ८ सय १४ कित्ता सेयर कारोबार भएको छ ।



FACEBOOK COMMENTS