काठमाडौं । प्रि- ओपन सेसनमा नेप्से सूचक १५ दशमलव १८ विन्दुले बढेको छ ।
यससँगै सूचक २६८१ दशमलव ८० अंकमा आएको छ । याे सेसनमा १५ लाख ९९ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
६९ कम्पनीको ४ हजार २९९ कित्ता सेयर कारोबार भएको छ ।
Corporate Khabar
FACEBOOK COMMENTS