काठमाडौं । प्रि -ओपन सेसनमा नेप्से सूचक १ दशमलव २९ विन्दुले बढेको छ ।
यससँगै सूचक २६७७ दशमलव ५७ अंकमा आएकोहाे ।
यो सेसनमा १ करोड ११ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ३० कम्पनीको २१ हजार २२५ कित्ता सेयर कारोबार भएको छ ।