काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक १३ दशमलव २३ विन्दुले बढेको छ ।
यससँगै सूचक २७०२ दशमलव ४६ अंकमा आएको छ ।
आज १ करोड ७३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । ५४ कम्पनीको ५५ हजार २३७ कित्ता सेयर कारोबार भएको छ ।
Corporate Khabar
FACEBOOK COMMENTS