प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्याे
कर्पोरट खबर
11:00 am, आइतबार, वैशाख ७, २०८२
काठमाडौं । प्रि – ओपन सेसनमा नेप्से सूचक १ दशमलव ७७ अंकले बढेको छ ।
यससँगै सूचक २७२४ दशमलव ५१ विन्दुमा आएको छ । यो सेसनमा ५ करोड ९४ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
४८ कम्पनीको ३७ हजार ६ सय ८ कित्ता सेयर कारोबार भएको छ ।



FACEBOOK COMMENTS