प्रि-ओपन सेसनमा नेप्से सूचक घट्यो
कर्पोरट खबर
10:57 am, सोमबार, वैशाख ८, २०८२
काठमाडौं । ओपन सेसनमा नेप्से सूचक १ दशमलव ८५ विन्दुले घटेको छ । यससँगै सूचक २७०४ दशमलव १८ अंकमा आएको छ ।
१९ लाख ९६ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
६१ कम्पनीको ३ हजार ३ सय २६ कित्ता सेयर कारोबार भएको छ ।



FACEBOOK COMMENTS