प्रि-ओपन सेसनमा नेप्से सूचक घट्यो
कर्पोरट खबर
10:56 am, बुधबार, वैशाख १०, २०८२
काठमाडौं । प्रि -ओपन सेसनमा नेप्से सूचक ० दशमलव ६३ विन्दुले घटेको छ ।
यससँगै सूचक घटेर २६८७ दशमलव ६८ अंकमा आएको हो ।
यो सेसनमा ४२ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ भने ३८ कम्पनीको ६ हजार ४ सय २ कित्ता सेयर कारोबार भएको छ ।



FACEBOOK COMMENTS