काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २ दशमलव ०८ अंकले बढेकाे छ ।
आज नेप्से परिसूचक शून्य दशमलव ११ प्रतिशतले बढेर दुई हजार छ सय ५८ दशमलव ०२को विन्दुमा कायम भएको हो ।
आज ३०८ कम्पनीको एक करोड ९७ लाख ५४ हजार २४५ कित्ता शेयर ७० हजार ७०३ पटक खरिदबिक्री हुँदा सात अर्ब ८७ करोड ९३ लाख ८१ हजार २६८ बराबरको कारोबार भएको छ ।
FACEBOOK COMMENTS