प्रि- ओपन सेसनमा नेप्से सूचक घट्यो
कर्पोरट खबर
11:01 am, बुधबार, वैशाख १७, २०८२
काठमाडौं । प्रि- ओपन सेसनमा नेप्से सूचक ० दशमलव ०७ विन्दुले घटेको छ ।
यससँगै सूचक २६३१ दशमलव ९० अंकमा आएको हाे ।
यो सेसनमा २१ करोड १९ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ४४ कम्पनीको ३ लाख ३७ हजार ४ सय ३६ कित्ता सेयर कारोबार भएको छ ।




FACEBOOK COMMENTS