काठमाडौं । प्रि – ओपन सेसनमा नेप्से सूचक २ दशमलव ०६ विन्दुले घटेको छ ।
याे सँगै सूचक २६१८ दशमलव ३३ अंकमा आएको छ ।
यो सेसनमा १३ करोड २३ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ६० कम्पनीको २ लाख ४३ हजार ६ सय ५६ कित्ता सेयर कारोबार भएको छ ।
Corporate Khabar
FACEBOOK COMMENTS