काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक १ दशमलव ८० विन्दुले घटेको छ । यससँगै सूचक २६०८ दशमलव ५९ अंकमा आएको छ ।
यो सेसनमा २ करोड ४० लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ४६ कम्पनीको ३५ हजार ८ सय ३८ कित्ता सेयर कारोबार भएको छ ।
Corporate Khabar
FACEBOOK COMMENTS