काठमाडौं । प्रि -ओपन सेसनमा नेप्से सूचक २ दशमलव ३४ विन्दुले बढेको छ ।
यससँगै सूचक २६१३ दशमलव ७८ अंकमा आएको छ ।
यो सेसनमा २ करोड १९ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ भने ४९ कम्पनीको ४५ हजार १ सय ३८ कित्ता सेयर कारोबार भएको छ ।