काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक १ दशमलव ०१ विन्दुले बढेको छ ।
यससँगै सूचक २६७४ दशमलव ७० अंकमा आएको छ ।
यो सेसनमा ४ करोड ५६ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
५३ कम्पनीको ८९ हजार ५ सय ६६ कित्ता सेयर कारोबार भएको छ ।