प्रि-ओपन सेसनमा नेप्से सूचक घट्याे
कर्पोरट खबर
11:08 am, आइतबार, वैशाख २८, २०८२
काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक ० दशमलव ०९ विन्दुले घटेको छ ।
यससँगै सूचक २६६१ दशमलव ५५ अंकमा आएको छ ।
यो सेसनमा ३३ लाख ९६ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ भने ६५ कम्पनीको ७ हजार ४ सय ९२ कित्ता सेयर कारोबार भएको छ ।





FACEBOOK COMMENTS