काठमाडौं : प्रि-ओपन सेसनमा नेप्से सूचक ० दशमलव ९७ विन्दुले बढेको छ ।
यससँगै सूचक २६३५ दशमलव २१ अंकमा आएको छ । याे सेसनमा ३९ लाख ४४ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
४२ कम्पनीको ५ हजार ६ सय १५ कित्ता सेयर कारोबार भएको छ ।
Corporate Khabar
FACEBOOK COMMENTS