काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक २ दशमलव ३२ विन्दुले घटेको छ ।
यससँगै सूचक २६०६ दशमलव ७३ अंकमा आएको छ ।
याे सेसनमा ६ लाख ४० हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
२५ कम्पनीको १ हजार १ सय ९७ कित्ता सेयर कारोबार भएको छ ।
Corporate Khabar
FACEBOOK COMMENTS