काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक ४ दशमलव ५५ विन्दुले बढेको छ ।
यससँगै सूचक २६७४ दशमलव ०७ अंकमा आएको छ ।याेसेसनमा १३ लाख ४१ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
३५ कम्पनीको २ हजार १ सय ५२ कित्ता सेयर कारोबार भएको छ ।
Corporate Khabar
FACEBOOK COMMENTS